अदम्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]दमन गर्न नसकिने; दबाउन नसकिने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. म अदम्य उत्साहसाथ सीधै कुरुक्षेत्र आइपुगेँ।
२. सूचनामा अदम्य ज्ञान र शक्ति हुन्छ
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: