सामग्रीमा जानुहोस्

अथ–विचार

Wiktionaryबाट

अथ–विचार

नाम

ना॰ [सं॰] १. कुनै विषय, प्रसङ्ग वा कामकुराका बारेमा अब विचार गरौँ भन्ने आशय । २. कुनै कामकुरा गर्ने निधो भएपछि सो कामकुरा के–कसरी गर्ने भन्ने छलफल वा सोचविचार । ३. उत्तिकै जटिल वा समस्यापूर्ण ठानिएका दुई कुराका बारेमा सोचविचार वा छलफल गर्दै जाँदा एउटाचाहिँ कामकुरामा अलि कम जटिलता वा समस्या अनुभव गरी त्यसका पक्षमा गरिएको झुकाउ ।

  1. अङ्ग्रेजी: