अत्यावश्यक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अति आवश्यक
उदाहरण
[सम्पादन गर्नुहोस्]अत्यावश्यक वस्तुहरू मट्टितेल, ग्याँस, चिनीलगायतका सामग्रीहरू सर्वसुलभ छैनन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: extremely important