अत्यन्त
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]सामान्यभन्दा धेरै फरक मात्रामा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जलयात्राको मौसम भए पनि त्रिशूली र भोटेकोशीमा अत्यन्त कम पर्यटक छन् ।
२. उनको कार्यपत्र अत्यन्त सामयिक र कार्यमूलक मानियो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: