अत्तर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

फूल वा अन्य रसायनबाट बनाइएको मिठो बास्ना आउने पदार्थ

उदाहरण[सम्पादन गर्नुहोस्]

बास्नादार अत्तरले कपडा मगमगायो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Perfume