अतुल्य
स्वरूप
अतुल्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. तुलना नै हुन वा गर्न नसकिने । २. जोडा नै नभएको । ३. नाप्न वा परिमाण लिन नसकिने । क्रि॰ वि॰ ४. अत्यन्तै; ज्यादै; बेजोड; अनुपम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: