अतीत

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

बितेको वा पहिलेको समय

उदाहरण[सम्पादन]

अहिले अतीतको होइन वर्तमानको कुरा गरौँ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: past