अतिशयोक्ति

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पत्याउन नसकिने गरी बढाएर भनिएको भनाइ

उदाहरण[सम्पादन गर्नुहोस्]

त्यसमा कुनै खोट छैनन् भन्नु अतिशयोक्ति हुन जाला।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: exaggeration