अतिवाद
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अरूको विचार, सिद्धान्त आदि देखि नसहने प्रवृति हो
उदाहरण
[सम्पादन गर्नुहोस्]१. त्यसबाट दुबै अतिवादले फाइदा उठाउने स्थिति बन्यो।
२. म यस्तो विचारलाई पनि अन्धविश्वास र अतिवाद नै ठान्दछु।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: ........