अतिरेक
स्वरूप
अतिरेक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. आवश्यकताभन्दा बढी मात्रामा भएको स्थिति । २. हुनुपर्नेभन्दा बढी भएको अवस्था । ३. अतिरिक्त प्रचुरता; आधिक्य; पउल (भावातिरेक, हर्षातिरेक इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: