अतिरथी
नाम
ना॰ [सं॰] रथीहरूमा सबभन्दा ठूलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तहबराबरको पदवी ।