अतियोग

Wiktionaryबाट

अतियोग वा (तिब्बती: རྫོགས་པ་ཆེན་པོ།, जोग्स्पछेन्पो, संस्कृत: अतियोग एवं महासन्धि) वज्रयान अन्तर्गतको सबै भन्दा सर्वोच्च तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये नवौं यान हो।