अतिथि
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]भेटघाट वा कुनै कामको लागि बोलाएर वा त्यसै घरमा आउने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. आएको अतिथिको तमाखुले सत्कार त अवश्य गर्नु पर्यो।
२.अतिथिहरू सुधाकै हातले बनाएका ब्यन्जनहरूको अनुपम स्वादको प्रतीक्षा गरे।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:Guest