अतास

Wiktionaryबाट

अतास

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [प्रा॰ अत्तास < सं॰ अतित्रास ?] १. कुनै कुराबाट मन ज्यादै आत्तिने क्रिया; त्यसबाट डराउने वा त्रास मान्ने भाव । २. ठूलो डर, त्रास वा भय; अत्यास; आतुस । > अतासिनु— अ॰ क्रि॰ अतास मान्नु; अतासमा पर्नु; आत्तिनु । अतास्याइ— ना॰ अतासिने भाव, किसिम वा क्रिया । अतास्याइनु— क॰ क्रि॰ अतास्याउने काम गरिनु; अतासिन लाउनु । अतास्याउनु— प्रे॰ क्रि॰ अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: