अतल
स्वरूप
अतल
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [सं॰] १. पीँध पत्ता लगाउन नसकिने; भु्यँ छुन नसकिने किसिमको ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो । ना॰ २. पूर्वीय पौराणिक भूगोलअन्तर्गत सप्त पाताल (अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल॰– मध्ये पहिलो । — स्पर्शी— वि॰ १. पीँधसम्म छुने; पाताल छुने । २. ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो; अत्यन्त गहन (उदा॰— उहाँको अतलस्पर्शी विबत्ताबाट को प्रभावित नहोला ;) ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: