अतन्द्रित/अतन्द्रिल
स्वरूप
अतन्द्रित/अतन्द्रिल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १.कुनै पनि ताना नलिने; नउँघ्ने; अल्छी नगर्ने । २. जागा; सावधान; सतर्क । विप॰ तन्द्रिल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: