अतएव

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

संयोजक

अर्थ[सम्पादन]

कारण बुझाउने उपवाक्यपछि र परिणाम बुझाउने उपवाक्यअघि रहेर तिनलाई जोड्ने शब्द

उदाहरण[सम्पादन]

कविले तत्काल रचेर सुनाएको, अतएव उनको आशुकवित्वको एक नमूना बनेको ३ पङ्क्तिगुच्छाको गद्यकविता

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: ........