अतः
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]संयोजक
अर्थ
[सम्पादन गर्नुहोस्]दुईवटा वाक्यलाई जोडेर एउटालाई कारण र अर्कोलाई त्यसको परिणाम जनाउने उपवाक्य बनाउँदा दुई उपवाक्यको बीचमा प्रयोग हुने शब्द; त्यसकारण
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कीराले आफ्नो जीवनचक्र पूरा गर्न सक्दैनन् अतः तिनी हरू मर्दछन् ।
२. हजुर मेरो गुरु हुनुहुन्छ अतः मैले आफ्नो बारेमा बताइरहनु पर्दैन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: therefore