अण्डा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]चराको फुल
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नेपालमा चाहिँ अण्डा शाकाहारी भोजनमा पर्दैन। २. अनियन्त्रित रुपबाट भारतीय कुखुराका अण्डाको प्रवेश भइरहेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: egg