अड्याइ

Wiktionaryबाट

अड्याइ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [रू अडि (+ याइ॰] अडिने भाव, क्रिया वा प्रक्रिया । [ > ] अड्याइनु— क॰ क्रि॰ अड्याउने काम गरिनु; अड्न लाइनु । अड्याउनु— स॰ क्रि॰ अडिने पार्नु; अड्न लाउनु; थमाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: