अड्नु
स्वरूप
अड्–नु
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]अकर्मक क्रिया
अर्थ
[सम्पादन]अ॰ क्रि॰ [प्रा॰ अड्ड < सं॰ अट्ट+नु] १. गति बन्द हुनु; जहाँको तहीँ हुनु वा रहनु; रोकिनु; थामिनु । २. कुनै कुरामा अडिग रहनु । ३. अड्डी वा अडान लिनु । ४. गाईभैँसी आदि बाली हुने क्षणमा निश्चल रहनु ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: