अड्किनु
स्वरूप
अड्कि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [अड्क+इ+नु] १. कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु । २. अल्झनु; फस्नु । ३. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: