अड्काउ

Wiktionaryबाट

अड्काउ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अड्क+आउ] कुनै कुराको खाँचो; हर्जा वा अड्को; बाधा; भाँजी; अट्काउ । > अड्काउनु— स॰ क्रि॰ १. चलिरहेको वा चल्ने कामकुरालाई रोक्नु वा बन्द गर्नु; थाम्नु । २. कुनै वस्तु कतै अल्झाउनु वा जोल्ट्याउनु । ३. गर्ज पार्नु; खाँचो पार्नु । प्रे॰ क्रि॰ ४. अड्कने पार्नु; अल्झाउनु । — पड्काउ— ना॰ १. कुनै काम वा व्यवहारको गतिमा पर्ने बाधा; रोकटोक । २. अड्कोपड्को; हर्जा; गर्ज ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: