अड्कल्नु
स्वरूप
अड्कल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [अडकल+नु] अन्दाज गर्नु; यो यति, यस्तो वा यत्रो छ भनी लख काट्नु; अनुमान गर्नु । > अड्कलाइ— ना॰ अड्कल गर्ने भाव, क्रिया वा प्रक्रिया; अनुमानगराइ । अड्कलाइनु— क॰ क्रि॰ अड्कलाउने काम गरिनु; अड्कल्न लाइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: