अड्क–नु
अकर्मक क्रिया
अ॰ क्रि॰ [अड्को+नु] १. अल्झिएर रोकिनु । २. कुनै बाधा–अड्काउ परेर अडिनु । ३. कुनै कुरा प्वाल वा त्यस्तै ठाउँमा घुसेर–पसेर निस्कन नसक्नु; थामिनु । ४. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु ।
"https://ne.wiktionary.org/w/index.php?title=अड्कनु&oldid=75351" बाट अनुप्रेषित