अडेस

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

केही आरामको लागि ढाडलाई कुनै चीजको आड दिने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

तर दुर्गीले मलाई टप्प समातेर अडेस दिई।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: back support