अडियो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]रेकर्ड गरिएको आवाज
उदाहरण
[सम्पादन गर्नुहोस्]१. स्वास्थ्य स्थितिबारे अस्पतालका निर्देशकले दिएको अडियो नै प्रसारण गरिएको थियो। २. हामीले प्रसारण गरेका सबै समाचारको अडियो सुनाउनु परेको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Audio