अडिनु

Wiktionaryबाट

अडिनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [अड्+इ+नु] १. अड्ने काम गरिनु; रोकिनु; थामिनु । २. आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु । ३. अड्डी लिनु; हठी हुनु । ४. बसेको, पसेको आदि ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु । ५. नचल्नु; नहल्लनु; राम्ररी गाडिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

हरिले रेडियोमा कार्यक्रम आउदै छ भन्ने सुनेर एकछिन अड्डियो र सक्किए पछि उमेशको घर गयो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: