अडभङ्गे
स्वरूप
अडभङ्गे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [प्रा॰ अड्ड+सं॰ भङ्गे १. अप्ठ्यारो । २. कुरा नमिल्ने; अमिल्दो; मिलनसार नभएको; अडबाङ्गे । श्र अडभङ्ग्याहा— वि॰ अर्कासित अमिल्दो; अप्ठ्यारो स्वभाव भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: