अठ्याब
स्वरूप
अठ्याब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰] १. कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेब । २. कठिनाइ; मुस्किल । ३. कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेब । — मठ्याब— क्रि॰ वि॰ काम गर्न अप्ठ्यारो वा गोलमाल हुने गरी; गडबड; गोलमाल; दोठ्याब ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: