सामग्रीमा जानुहोस्

अठोत्तरसय

Wiktionaryबाट

अठोत्तरसय

विशेषण

वि॰ [सं॰अष्टोत्तर+शत ] एकसय आठ सङ्ख्याको; १०८; धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको ।

  1. अङ्ग्रेजी: