अठोट्–नु
सकर्मक क्रिया
स॰ क्रि॰ [अठोट+नु] १. निधो गर्नु; निर्णय गर्नु । २. बन्दोबस्त मिलाउनु; तजबिज गर्नु ।