सामग्रीमा जानुहोस्

अठचालिस

Wiktionaryबाट

अठचालिस

नाम

ना॰ [सं॰ अष्टचत्वारिंशत् ] १. चालीस र आठको योगसङ्ख्या; ४८– को अङ्क । वि॰ गन्दै जाँदा सतचालीसपछिको सङ्ख्यामा पर्ने; चालीस र आठका योगसङ्ख्याको । > अठचालिसौँ— वि॰ गन्तीका क्रममा अठचालीस सङ्ख्याको; अठचालीस सङ्ख्यामा पर्ने ।

  1. अङ्ग्रेजी: