नाम
खित्का छोडी हुने ठुलो स्वरको हाँसो
१. बोल्दाबोल्दै तिनी फेरि अट्टहास गर्छिन्। २. पर्दाको मानिस एक्कासि अट्टहास गर्दै उठ्यो।