अटाली
स्वरूप
अटाली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰अट्टाले हावा खान वा बसेर बाहिर हेर्नका निम्ति घरको दोस्रो, तेस्रो आदि तलाको मूल गारोबाट बाहिर निस्केको दलिन, खम्बा वा अन्य साधनबारा अड्याई बनाइएको सम्म खुला भाग; बार्दली; कौसी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: