अटाउनु
स्वरूप
अटाउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [अट्+आउ+नु] १. कुनै कुरा वा वस्तु कुनै ठाउँ वा पात्रमा अट्न–रहन सक्ने हुनु; राख्ने वा हालिने ठाउँ पुग्नु । २. कुनै वस्तु राख्ने वा हाल्ने ठाउँ तुल्याउनु । (उदा॰— मधु र कमल एउटै आसनमा अटाए ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: