अटाइ
स्वरूप
अटाइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अटाउ (+ आइ॰] अटाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] अटाइनु— अ॰ क्रि॰ अटाउने होइनु । अटाई नअटाई— क्रि॰ वि॰ [अटाई+नअटाई] ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर; ठसाठस भरिएर; उरमुट्ट ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: