सामग्रीमा जानुहोस्

अटल

Wiktionaryबाट

अटल

विशेषण

वि॰ [सं॰] १. अडिग; स्थिर; हलचल नहुने। २. आफ्नो सिद्धान्तबाट विचलित नहुने । ३. सधैँ कायम रहने; नडगमगाउने । ४. निश्चय हुने; अवश्यम्भावी ।

१. जनताको प्रजातन्त्र प्रतिको अटल आस्थामा कुनै विचलन आएको छैन। २. हिमाल जसरी अटल छ त्यसैगरी उनीहरूको यो संस्कृति पनि अटल रहेको छ।

नाम

ना॰ [नेवा॰ अथल] १. खास गरी माटाको र सामान्यतया धातु वा प्लास्टिकको पीँधभन्दा माथि खुल्दै गएको, लुगा धुने भाँडो । २. खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल ।

"https://ne.wiktionary.org/w/index.php?title=अटल&oldid=80094" बाट अनुप्रेषित