सामग्रीमा जानुहोस्

अटमट्ट

Wiktionaryबाट

अटमट्ट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

क्रि॰वि॰ [अ॰ मू॰ (बि॰) मट्+ट] १. अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट । वि॰ २. जीउमा लुगा लाउँदा कसाकस भएको; कुनै भाँडो वा ठाउँमा कुनै पदार्थ बेसरी खाँदिएको वा भरिएको; खाँदाखाँद भएको; कसिएको ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: