सामग्रीमा जानुहोस्

अञ्चल

Wiktionaryबाट

नाम

प्रशासकीय व्यवस्था अनुसार विभाजित क्षेत्र

१. देशका ११ अञ्चलमा कम्तीमा एक एक आँखा अस्पताल छन्।

२. १४ अञ्चलका सबैजसो जिल्लामा रहेका स्थानीय लोक भाकाहरूलाई सङ्कलन गरेर पुस्तक तयार भएको थियो।

  1. अंग्रेजी: