अज्ञानता

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

ज्ञान नभएको अवस्था; ज्ञान नभएको व्यक्तिमा हुने गुण

उदाहरण[सम्पादन]

१. बोक्सी भनेकै हाम्रो अज्ञानता रहेछ।

२. अज्ञानताका कारण सबै बिरामी उपचारमा आउंदैनन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: ........