अज्ञात
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ज्ञात नभएको; थाहा वा जानकारी नभएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यस्ता गीतका रचनाकार अज्ञात हुन्छन्
२. अन्य नेताको स्थिति पनि अज्ञात नै छ
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: unknown