अजीर्ण
नाम
ना॰ [सं॰] १. खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच । वि॰ २. नपचेको; अपच । ३. जीर्ण नभएको ।