अजिर्न
स्वरूप
अजिर्न
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अजीर्णे हे॰ अजीर्ण । > अजिर्निनु— अ॰ क्रि॰ अजीर्ण हुनु; धेरै खानाले पच्न नसक्नु । अजिर्न्याइ— ना॰ अजिर्न पार्ने भाव, क्रिया वा प्रक्रिया । अजिर्न्याइनु— स॰ क्रि॰ अजिर्न पारिनु । अजिर्न्याउनु— स॰ क्रि॰ अजिर्न होउन्जेल खुवाउनु; पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: