अजायब
स्वरूप
अजायब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰] १. अचम्मको; विलक्षण; अनौठो; अद्भुत । २. असाधारण । — घर— ना॰ अनेक प्रकारका पुरातात्त्विक, कलाकौशलसम्बन्धी र अन्य महत्त्वपूर्ण तथा अनौठा वस्तुहरू सङ्ग्रह गरी संरक्षणका साथै जनसाधारणलाई देखाउनाका निम्ति राखिएको भवन वा कक्ष; अद्भुत वस्तुको सङ्ग्रहालय; कौतुकागार; म्युजियम । (उदा॰— यो मान्छे त कस्तो अचम्मको रहेछ, अजायबघरमा लगेर राख्नुपर्ने जस्तो ;) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: