अजात
नाम
वि॰ [सं॰] १. तल्लो जातको; सानो जातको; जात काडिएको; जातिच्युत भएको; पतित; कुजात । २. नजन्मिएको; जन्म नभएको; उत्पन्न नभएको । ना॰ ३. सानो वा तल्लो जात । —