अजय
स्वरूप
अजय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. जित्न नसकिने; विजय गर्न नसकिने; अजेय । (उदा॰— अजय छ हाम्रो झन्डा, अजय छ हाम्रो देश॰ । ना॰ २. पराजय; हार । — पाल— ना॰ १. सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग । २. काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रबको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: