अजब
स्वरूप
अजब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ लम्बाइ, चौडाइ, उचाइ वा भार आदिमा ज्यादै ठूलो आकार वा प्रकारको । — को— वि॰ १. डरलाग्दो । २. बडेमाको; औधी ठूलो (अजबको रूख, अजबको भारी इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: