अछापे
स्वरूप
अछापे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ+छाप] ] छाप नलगाइएको; छाप नभएको; विनाछापको । (छाप नहुँदा अड्डाखाना वा कार्यालयका चिठीपत्रमा अछापे जनाई बाहिर पठाउने गरिन्छ ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: