अचिन्तनीय
विशेषण
वि॰ [सं॰] १. मनले चिताउन नहुने वा नसकिने; अचिन्त्य । २. मन र बुद्धिभन्दा परको; अज्ञेय ।